हेर्दै अचम्म, माटो विना पानीमा तरकारी खेती ! घरको छतमै घना जंगल ! Aquaponics Technology In Nepal

युवाहरुको अठोट आँट र हिम्मतको उदाहरण हो यो। नेपाली माटोमा प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने। अर्घाखाँचीका १४ युवाहरुको यो हिम्मत हेर्न लायकको छ ।अन्य युवाहरुका लागि स्कूल हुनसक्छ उनीहरुको फार्म । यी युवाहरुलाई चाहिएको छ मात्र प्रोत्साहन र हौसला । कर्म क्षेत्रमा उनीहरु आफै खटेकाछन् । यो कथा तपाईं पनि हेर्नुस् । अरुलाई पनि देखाउनुस् । देशमा उत्पादनको लहर चलाउन सहयोग गर्नुस् । बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला । It is an example of the determination and courage of the youth. That abundant vegetable can be produced on Nepali soil. This courage of 14 youths of Arghakhanchi is worth seeing. For other young people. All these young people need is encouragement and encouragement. See this story for yourself. Show it to others. Follow us on Facebook: https://www.facebook.com/thenepaltoday #nepaltoday Note: You can share a link to this video online, on YouTube, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law. सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ । ================================= Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on YouTube. Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture. This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.